२०७८,बैशाख,३०,बिहीवार

शाहरुख खानकी छोरीको ‘ग्ल्यामरस’ अवतार, फोटो भाइरल


काठमाडौं । बलिउड अभिनेता शारुख खानकी छोरी सुहाना खान अधिकांश समयमा केहि न केहि कारण चर्चामा आईरहेकी हुन्छिन् ।

उनी यतिबेला स्टनिङ्ग फोटोजका कारण चर्चामा आएकी छन् ।

उनले इन्स्टाग्राममा केहि ग्ल्यामरस तस्वीर शेयर गरेकी छन् । जसले आम दर्शकको धयन तानेको छ । उनको शानदार लुक्सलाई धेरैले मन पराएका छन् ।

एजेन्सीको सहयोगमा

प्रकाशित मिति: २०७७,श्रावण,१७,शनिवार १४:३२


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवाप्रदायक कम्पनी सुबिसु केबलनेट प्रा. लि.ले क्लियर टिभीको मुभी अन

काठमाडौं । आजदेखी रिलिज भएको बलिउड चलचित्र ‘राधे’ सेन्सर गरेर मात्र रिलिज गर्न सूचना, संचार तथा प्रविधि मन्त्रालयले चेतावनी दिएको

गायिका पारु राई एक दशक पछि पुनः अर्को साङ्गीतिक कोसेली ‘तिम्रो तृष्णा’ बोलको गीत लिएर दर्शक र श्रोता माझ आएकी

काठमाडौं । साउथ स्टार अल्लु अर्जुन कोरोना संक्रमण मुक्त भएका छन् । उनीे कोरोना पोजेटिभ भएको १५ दिनपछि कोरोना संक्रमण

आजका शीर्ष १५ ‘हेडलाईन्स्’ (भिडियोसहित)
 २०७८,बैशाख,३०,बिहीवार २१:५८
आन्तरिक उडान अनिश्चितकालका लागि बन्द
 २०७८,बैशाख,३०,बिहीवार २०:५१