शाहरुख खानकी छोरीको ‘ग्ल्यामरस’ अवतार, फोटो भाइरल

काठमाडौं । बलिउड अभिनेता शारुख खानकी छोरी सुहाना खान अधिकांश समयमा केहि न केहि कारण चर्चामा आईरहेकी हुन्छिन् ।

उनी यतिबेला स्टनिङ्ग फोटोजका कारण चर्चामा आएकी छन् ।

उनले इन्स्टाग्राममा केहि ग्ल्यामरस तस्वीर शेयर गरेकी छन् । जसले आम दर्शकको धयन तानेको छ । उनको शानदार लुक्सलाई धेरैले मन पराएका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?