पीएसजीले चुम्यो फ्रेन्च लिग कपको उपाधि

काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग कपको उपाधि हात पारेको छ ।

शुक्रबार राति लियोनलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै पीएसजीले लिग कपको उपाधिहात पारेको हो । अन्तिम पटक आयोजित लिग कपको फाईनल खेल गोल रहित बराबरीमा सकिएको थियो ।

लिग कपको फाईनल खेल हेर्न करिब ५ हजार दर्शक उपस्थित थिए ।

Neymar (middle) runs to celebrate with shootout heroes Keylor Navas and Pablo Sarabia

गत शुक्रबार पीएसजीले सेन्ट ईटिएनलाई १–० ले हराउँदै फ्रेन्च कपको उपाधि जितेको थियो । पीएसजीले यसअघिनै सुपर कप, फ्रेन्च कप र लिग वानको उपाधि उचालिसकेको छ ।

Keylor Navas was the hero of the shootout, saving Lyon winger Bertrand Traore's penalty

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?