काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एन्फाले रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रममा एन्फाका सदस्य तथा कर्मचारीले रक्तदान गरेका थिए । एन्फाका अनुसार हिमाल हस्पिटलसँगको सहकार्यमा एन्फाले रक्तदान आयोजना गरेको हो ।







तस्वीर : एन्फा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया