हाल क्वारेन्टाइनमा कति छन् ? यस्तो छ मन्त्रालयको विवरण

काठमाडौं । नेपालमा पछिल्लो समय क्वारेन्टाइनमा बस्नेको बस्नेको संख्या घटिरहेको छ । हाल नेपालमा १२ हजार १ सय ११ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

कुन प्रदेशमा कति छन् क्वारेन्टाइनमा रहनेको संख्या ?

प्रदेश नं १ मा १ हजार २ सय ७७ जना

प्रदेश नं २ मा १ हजार ७ सय ३१ जना

बाग्मती प्रदेशमा ९ सय १६ जना

गण्डकी प्रदेशमा ३ हजार १ सय ६५ जना

प्रदेश नं ५ मा १ हजार ६ सय ७४ जना

कर्णाली प्रदेशमा ४ सय ९४ जना

सुदूरपश्चिम प्रदेशमा २ हजार ८ सय ५४ जना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?