काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को कारण यो समाचार तयार पार्दासम्म विश्वमा कोरोना भाइरसको महामारीका कारण ६ लाख ७७ हजार १८४ जनाको मृत्यु भईसकेको छ भने १ करोड ७४ लाख ९९ हजार ७६७ जनालाई संक्रमण भएको छ ।
त्यस्तै १ करोड ९५ लाख ६ हजार ५२१ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ६६ हजार ३५६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
खाडी राष्ट्र कुवेतमा कोरोनाको कारण यो समाचार तयार पार्दासम्म ४ सय ४५ जना मानिसको ज्यान गइसकेको छ । भने त्यहाँ ६६ हजार ५ सय २९ जना मानिसमा कोरोना संक्रमण देखिएको छ । साथै ती मध्ये ५७ हजार ३ सय ३० जना उपचारपछि निको भएको तथ्यांकले देखाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया