काठमाडौं । भारतको पञ्जावस्थित अमृतसार र तरनतारनमा विषालु रक्सी पिउँदा अहिलेसम्म १९ जनाको मृत्यु भएको छ ।
विषालु रक्सी बनाउने केहिलाई पुलिसले गिरफ्तार गरेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार पञ्जावको अमृतसर र तरनतारनमा बिषालु रक्सी बनाइएको र त्यहि पिउने क्रममा उनीहरुको मृत्यु भएको हो ।
अहिलेसम्म सबै जानकारी आईनसकेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया