दीपिकाले खिचाइन् ‘बोल्ड’ फोटो

काठमाडौं । बलिउड एक्ट्रेस दीपिका पादूकोण सोसल मिडियामा धेरै नै एक्टिभ रहन्छिन् ।

उनी धेरैजसो फोटोशुट र लक्स आफ्ना फ्यान्सहरुसँग शेयर गर्छिन् । हालै मात्र पनि उनले एक बोल्ड फोटो सामाजिक सञ्जालमा शेयर गरेकी छन् । उनी यो तस्वीरमा समुन्द्र किनारमा पोज दिइरहेको देख्न सकिन्छ ।

उनले यो फोटोशुट इएलएलइ म्यागेजिनका लागि शुट गरेकी हुन् । उनको यो तस्वीर सामाजिक सञ्जालमा अत्याधिक भाइरल बनिरहेको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?