कुवेत सरकारले भोलिदेखि अन्तर्राष्टिय उडान शुरू गर्ने घोषणा गरेपनि नेपाल लगायतका देशका नागरिकलाई प्रवेशमा रोक लगाएको छ । कुवेतले भारत, पाकिस्तान, श्रीलका, बगलादेश, इरान तथा फिलिपिन्सका बिमान तथा त्यहाका नागरिकलाई भने प्रवेश नदिने घोषणा गरेको छ ।
उसले अन्य देशका बिमान कम्पनी तथा नागरिकलाई भने प्रवेश दिने घोषणा गरेको छ ।
कुवेत सरकारले नेपाली नागरिकलाई प्रवेशमा प्रतिवन्ध लगाएकोमा नेपाल सरकारले अहिले सम्म औपचारिक प्रतिकृया सार्वजनिक गरेको छैन तर भारतले भने कुवेतको उक्त निर्णयलाई लिएर असन्तुष्टि जनाएको छ । नेपाल समाचारपत्रमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया