काठमाडौं । मोरङमा एक जना मृत अवस्थामा फेला परेका छन् । मोरङको उर्लाबारी नगरपालिका-४ थापाडागीस्थिल बोक्राहा खोलामा हाल नाम, थर, वतन नखुलेका करीब ४० वर्षीय पुरूष बुधबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया