अन्तरिक्षबाट यस्तो देखिन्छ सूर्योदय हुँदा (तस्वीरसहित)

काठमाडौं । पृथ्वीमा अन्तरिक्षबाट उदाईरहेको सूर्य त हामी कोहिले पनि देखेका होलाउँ । तर अन्तरिक्षबाट उदाउँदो सूर्य कस्तो देखिएला भन्ने दृश्य देख्नको लागि हामीलाई पक्कै कोतुहलताको विषय बन्न सक्छ ।

हालै मात्र नासाका अन्तरिक्ष यात्री बोब बेहनकनले सोसल मिडियामा अन्तरिक्षबाट उदाउँदो सूर्यको तस्वीर शेयर गरेका छन् ।

उनी अहिले अन्तरिक्ष स्टेशनमा रहेका छन् । उनले अन्तरिक्षमा हुँदै गरेको सूर्योदयको तस्वीर पठाएका हुन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?