काठमाडौं । भारतीय वायुसेनाको शक्ति आज फेरी बढ्दैछ ।
किनभने लडाकू विमानको पर्खाईमा रहेको भारतीय वायुसेनाले आज पाँच वटा लडाकू विमान भित्र्याउँदैछ ।
राफेल लडाकू विमान भारतमा पहिलो पटक आइरहेको हो ।
उक्त विमानलाई आज भारतीय वायुसेनाका प्रमुख एयर चीफ मार्शल आरकेएश भदौरियाले रिसिभ गर्ने भएका छन् ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया