काठमाडौं । कोरोना संक्रमणको हिसावले दशौँ देश बेलायतमा संक्रमणको कारण ज्यान गुमाउनेको संख्या ४५ हजार ८ सय ७८ पुगेको छ ।
बितेको २४ घण्टामा ५ सय ८१ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ३ लाख ६ सय ९६ पुगेको छ ।
त्यस्तै संक्रमितमध्ये ९७ जनाको अवस्था गम्भीर रहेको र बितेको २४ घण्टामा कोरोनाको कारण १ सय १९ जनाको ज्यान गएको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया