हिमालय एयरलाइन्सले चौथो उद्धार उडान गर्दै, यस्तो छ समयतालिका

काठमाडौं । कोरोनाको कारण विश्वका विभिन्न देशमा अलपत्र परेका नागरिकहरुलाई स्वदेश फर्काउन हिमालय एयरलाइन्सले चौथो उद्धारको कार्यतालिका सार्वजनिक गरेको छ ।

एयरलाइन्सले चौथो उद्धार उडानमार्फत कुवेत, कुनमिंग चीन, कतार, युएई, मलेससिया र साउदी अरेबियाबाट उद्धार गर्न लागेको हो । आगामी जुलाई ३० देखि अगस्ट ७ सम्म उद्धार उडान गर्न लागिएको एयरलाइन्सले जनाएको छ । साथै एयरलाइन्सले विभिन्न मापदण्डहरु लागू गरेको छ ।

यस्तो छ उद्धार उडानको कार्यतालिका :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?