भार्डीको पोल्टामा ‘गोल्डेन बुट’

काठमाडौं । प्रिमियर लिग फुटबलमा लेस्टर सिटीका फरवार्ड जेमी भार्डीले ‘गोल्डेन बुट’ हात पारेका छन् ।प्रिमियर लिगमा यस सिजनमा २३ गोल गरेका भार्डीले गोल्डेन बुट हात पारेका हुन् ।

सिजनभ री लेस्टरलाई शीर्ष तीनमा राख्न सफल अन्तिम समयमा च्याम्पियन्स लिगमा छनोट गराउन भने सकेनन् । निर्णायक खेलमा लेस्टरले घरेलु मैदानमा म्यान्चेष्टर युनाईटेडसँग २-० को हार ब्यहोर्यो ।

यस्तै सिटीका गोलकिपर एण्डरसनले गोल्डेन ग्लोभ्स अवार्ड हात पारेका छन् ।

Image

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?