१६ मङ्सिर २०८०, शनिवार

बर्दिवास नगरपालिकामा माओवादी केन्द्र बिजयी

२०७४,आश्विन,७,शनिवार ०८:३६

0
Shares

जनकपुरधाम, ७ असोज ।महोत्तरीको बर्दिबास नगरपालिकामा माओवादी केन्द्र बिजयी भएको छ ।नगरपालिकाको मेयरमा माओवादी केन्द्रका विदुर कुमार कार्की ९ हजार १ सय ८७ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसका प्रहलाद क्षेत्री ८ हजार १ सय ७९ मत ल्याएका छन् ।त्यस्तै उपमेयरमा पनि माओवादी केन्द्रकै कृष्णमाया गौतम ८ हजार ८ सय ३५ मत प्राप्त गरी बिजयी भएकी छीन् ।उनको निकटतम प्रतिद्धन्द्धी कांग्रेसकी तारा देवीले ७०२३ मत प्राप्त गरीन् ।

प्रकाशित मिति: २०७४,आश्विन,७,शनिवार ०८:३६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले प्रदेशको सम्पूर्ण मन्त्रालयहरु एकै ठाउँमा राख्ने गरी मुख्य प्रशासनिक केन्द्रको रुपमा जनक

जनकपुरधाम । जानकी मन्दिर परिसरमा प्रचार-प्रसारका लागि राखिएका ठूला ब्यानर हटाइएको छ । यूवाहरूको एक समूहले मन्दिर परिसरबाट मुख्यमन्त्री सरोज

काठमाडौं । मधेश प्रदेशको मन्त्रिपरिषद् विस्तार हुन लागेको छ । आज (सोमबार) पाँचौ पटक मन्त्रिपरिषद विस्तार हुन लागेको हो ।

काठमाडौं । मुख्यमन्त्री सरोज कुमार यादवले प्रदेशमा पोषण सम्बन्धि समस्या समाधानको लागि संघीय र स्थानीय सरकारसँग सहकार्य गरेर अघि बढ्ने

ताजा समाचार

पल शाह अभिनीत ‘मायावी’को छायाङ्कन सकियो
 २०८०,मङ्सिर,१६,शनिवार १७:२७
बैतडीमा १७ वर्षीया किशोरी बलात्कृत
 २०८०,मङ्सिर,१६,शनिवार १७:१०
लागुऔषधसहित २ जना पक्राउ
 २०८०,मङ्सिर,१६,शनिवार १७:०३