काठमाडौं । गण्डकी प्रदेशमा हालसम्म कोरोना संक्रमितको संख्या १ हजार ३ सय ७२ पुगेको छ ।
जसअमध्ये १ हजार २ सय ६ जना पुरुष र १६६ जना महिला रहेका छन् ।
हाल यो प्रदेशमा आइसोलेशनमा २०८ जना रहँदा निको हुनेको संख्या ११४८ रहेको छ । यस्तै गण्डकी प्रदेशमा ४ जनाको मृत्यु भएको छ ।
जिल्लागत विवरण यस्तो छः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया