दुई हप्ताको शुटिङको पारिश्रमीक यति धेरै लिए अक्षय कुमारले !

काठमाडौं । बलिउड अभिनेता अक्षय कुमार रांझणा फेम डाइरेक्टर आनन्द एल रायको फिल्म अन्तरंगीमा देखिने भएका छन् ।

तर यो फिल्ममा उनको रो भने धेरै नहुने भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् । तर पनि उनले दुईगुणा फि लिएका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसारउनले दुई हप्ताको टाइमका लागि २७ करोड भारतीय रुपैयाँ लिएका छन् ।

फिल्ममा बिलउड एक्ट्रेस सारा अलि खान र साउथ स्टार धनुषको लीड रोल रहेको छ । उनी एक दिनको फि १ करोड लिने गर्दछन् ।

तर उनलाई १४ दिनको लागि दुईगुणा पारिश्रमीक मिलेको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?