‘कृष-४’ मा ४ वटा ‘रोल’ निभाउँदै अभिनेता ऋतिक रोशन

काठमाडौं । चर्चित बलिउड अभिनेता ऋतिक रोशन आफ्नो सुपरहिट फ्रेन्चाइज कृष ४ को तयारी जुटेका छन् ।

ऋतिकले केहि पटक यस बारेमा धेरै जानकारीहरु आफ्ना फ्यान्सहरुलाई शेयर गरिरहेका छन् ।

यो फिल्मलाई लिएर अहिले विभिन्न अपडेट दिईरहेका छन् । तर हालै मात्र भने अभिनेताले कृष ४ मा आफ्ना ४ वटा रोल हुने बताएका छन् ।

यस पटक उनी रोहितको छोराको रुपमा देखिँदै छन् । तर स्टोरी धेरै परिवर्तन गरिएको छ । उनको लीड एक्ट्रेस भने दमदार हुने बताइएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?