२० क्विन्टल सलह समातियो, प्रतिकिलो ५० रुपैयाँमा बिक्छ

प्यूठानको नौबहिनी गाउँपालिका–१, स्याउँलीबाङका किसानले धमाधम सलह संकलन गर्न थालेका छन् ।

गाउँपालिकाले प्रतिकिलो ५० रुपैयाँ दिन थालेपछि किसानले मंगलबारसम्म २० क्विन्टल सलह संकलन गरेको गाउँपालिकाको कृषि शाखाका प्रमुख सन्तोष विकले जानकारी दिए ।
किसानले सलह छोपी बोरामा राखेर वडा कार्यालयमा बुझाउने गरेका छन् । कान्तिपुरमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?