काठमाडौं । यतिबेला सारा विश्व कोरोनाको डरले ग्रस्त बनेको छ । कोरोना भाइरसको कारण अहिलेसम्म विश्वमा ६ लाख २१ हजार १२१ जनाको मृत्यु भएको छ भने १ करोड ५१ लाख ५१ हजार ७३८ जनालाई संक्रमण भएको छ ।
त्यस्तै ९१ लाख ६२ हजार ८४७ जना कोरोना संक्रमण मुक्त भएका छन् भने विश्वमा ६३ हजार ६३२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै कोरोनाबाट अत्याधिक प्रभावित बनेको देश अमेरिकामा अहिलेसम्म १ लाख ४४ हजार ९८६ जनाको मृत्यु भएको छ भने ४० लाख ३० हजार ९३६ जनालाई संक्रमण भएके छ । त्यस्तै त्यहाँ पछिल्लो २४ घण्टामा ३३ जनाको मृत्यु भएको छ भने २ हजार ३६७ जना नयाँ संक्रमित थपिएका छन् ।
त्यस्तै ब्राजिलमा ८१ हजार ५९७ जनाको मृत्यु भएको छ भने २१ लाख ६६ हजार ५३२ जनालाई संक्रमण भएको छ ।
त्यस्तै भारतमा २९ हजार ४६० जनाको मृत्यु भएको छ भने १२ लाख १६ हजार १७३ जनालाई संक्रमण भएको छ । त्यहाँ पछिल्लो २४ घण्टामा ६९० जनाको मृत्यु भईसकेको छ भने २२ हजार ८८ जना नयाँ संक्रमित थपिएका छन् ।
त्यस्तै रुसमा अहिलेसम्म १२ हजार ७४५ जनाको मृत्यु भएको छ भने ७ लाख ८९ हजार १९० जनालाई संक्रमण भएको छ । त्यहाँ पछिल्लो २४ घण्टामा १६५ जनाको मृत्यु भएको छ भने ५ हजार ८६२ जना नयाँ संक्रमित थपिएका छन् ।
त्यस्तै दक्षिण अफ्रिकामा अहिलेसम्म ५ हजार ३६८ जनाको मृत्यु भएको छ भने ३ लाख ८१ हजार ७९८ जनालाई संक्रमण भएको छ ।
त्यस्तै पेरुमा १३ हजार ५७९ जनाको मृत्यु भएको छ भने ३ लाख ६२ हजार ८७ जनालाई संक्रमण भएको छ ।
त्यस्तै मेक्सिकोमा ४० हजार ४०० जनाको मृत्यु भएको छ भने ३ लाख ५६ हजार २५५ जनालाई संक्रमण भएको छ । त्यहाँ पछिल्लो २४ घण्टामा ९१५ जनाको मृत्यु भएको छ भने ६ हजार ८५९ जना नयाँ संक्रमित थपिएका छन् ।
त्यस्तै चिलीमा ८ हजार ६७७ जनाको मृत्यु भएको छ भने ३ लाख ३४ हजार ६८३ जनालाई संक्रमण भएको छ ।
त्यस्तै स्पेनमा २८ हजार ४२४ जनाको मृत्यु भएको छ भने ३ लाख १३ हजार २७४ जनालाई संक्रमण भएको छ ।
त्यस्तै बेलायतमा २ लाख ९५ हजार ८१७ जनालाई संक्रमण भएको छ भने ४५ हजार ४२२ जनाको मृत्यु भएको छ ।
त्यस्तै ईरानमा २ लाख ८१ हजार ४१३ जनालाई संक्रमण भएको छ भने १४ हजार ८५३ जनाको मृत्यु भएको छ । त्यहाँ पछिल्लो २४ घण्टामा २१९ जनाको मृत्यु भएको छ भने २ हजार ५८६ जना नयाँ संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टामा विश्वमा २ हजार ६२८ जनाको मृत्यु भएको छ भने ६६ हजार ८६१ जना नयाँ संक्रमित थपिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया