काठमाडौं । नेपालमा हाल कोरोना सक्रिय संक्रमित अर्थात एक्टिभ केसको संख्या ५ हजार ३ सय ६८ जना रहेका छन् । पछिल्लो समय नेपालमा कोरोना संक्रमितको संख्या घटिरहेको छ । हाल सबैभन्दा धेरै सुदूरपश्चिम प्रदेशमा १ हजार ९ सय २७ जना रहेका छन् । भने सबैभन्दा कम प्रदेश नं २ मा १ हजार ८ सय ७८ रहेको छ ।
यस्तो छ सक्रिय संक्रमितको प्रादेशीक विवरण
प्रदेश नं १ मा १ सय १९ जना
प्रदेश नं २ मा १ हजार ८ सय ७८ जना
वाग्मती प्रदेशमा ४ सय २० जना
गण्डकी प्रदेशमा ३ सय ८९ जना
प्रदेश नं ५ मा ३ सय ४५ जना
कर्णाली प्रदेशमा २ सय ९० जना
सुदूरपश्चिम प्रदेशमा १ हजार ९ सय २७ जना
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया