एकाबिहानै नखानुस् यी खानेकुरा, शरीरलाई गर्छ नोक्सानी !

काठमाडौं – तपाईलाई थाहा छ ?  विश्वमा खान नपाएर भन्दा खान नजानेर स्वास्थ्य समस्या झेल्नेको संख्या बढी छ । पक्कैपनि हाम्रो आहार विहारको रुटिन मिलेनभने हामीलाई खानाकै कारण विभिन्न स्वास्थ्य समस्या देखिन थाल्दछ ।

एकाबिहानै तपाई ब्रेकफास्टको रुपमा के लिनुहुन्छ ?  यदि तलका विभिन्न खानेकुरा एकाबिहान खाने गर्नुभएको छ भने आजैबाट खान छोड्नुहोस् ।

चिकित्सकका अनुसार यि खानेकुरा विष बराबर हुन्छ ।
–  सफ्ट ड्रिङ्स

– मसालेदार खाना

– चिसो पेय पदार्थ

– अमिलो फल

– चिया–कफी

-ग्रीन टि

-चिनी

– खर्बुजा

– केरा

-सुन्तला (अमिलो फलफूल)

-सखरखण्ड

– दुध

-टमाटर

– सोडा

– औषधि

– रक्सी

– दही

यो पढ्नुहोस् :

एकाबिहानै पानी पिउँदा हुन्छन् यस्ता ५ फाइदा ‘

बिहान खाली पेट एक गिलास पानी पिउँदा पेट सफा हुन्छ ।

छालालाई चम्किलो बनाउनका लागि सहयोग पुर्‍याँउँछ ।

बिहान खाली पेट पानी पिउँदा शरीरको मेटाबोलिजम बढ्छ । र मोटोपन घटाउन मदत गर्छ ।

पानी सेवन गर्दा पाचन प्रक्रिया राम्रो भएर भोक बढाउँछ ।

खाली पेट पानी पिउँदा मिर्गौलासँग सम्बन्धित समस्या, टाउकोदुखाइ, पेटमा ग्यास भरिने समस्या भाग्छन् ।

एकाबिहानै मनतातो पानी पिउँदा ग्याष्ट्रिक भएर वाकवाकि लाग्ने समस्या भएकाहरुलाई पनि आराम दिलाउँछ ।

यो लिंकमा क्लिक गर्नुहोस् :

सावधान ! ग्यास्ट्रिक भएका व्यक्तिले झुक्किएर पनि खाँदै नखानुस् यी खानेकुरा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?