नेपाल शिक्षक संघ प्रदेश ३ मा नया नेतृत्व (नामावली सहित)

काठमाडौं, १४ फागुन । नेपाल शिक्षक संघ प्रदेश नं. ३ का सम्पूर्ण पदाधिकारी एवं सदस्यहरु निर्वाचित भएका छन् नेपाल शिक्षा संघ ३ नं. प्रदेशको प्रथम अधिवेशले तपशिलको कार्यसमिति निर्वाचित गरेको हो निर्वाचित हुनेमा पाँच जना महिला सहित २१ जना पुरुष रहेका छन् निर्वाचित पदाधिकारी एवं सदस्यहरुको नाम यसप्रकार छन् १. अध्यक्षः नारायण तिमल्सिना (काभ्रे)२. वरिस्ठ उपाध्यक्षः दीपकलाल खतिवडा (मकवानपुर)३. उपाध्यक्ष महिलाः गिता सिंखडा (काठमाडौं)४. उपाध्यक्षः नेत्र प्रसाद घिमिरे (चितवन)५. उपाध्यक्षः यज्ञ प्रसाद दङ्गाल (सिन्धुपाल्चोक)६. महासचिवः दिपक सिंखडा (धादिङ)७. महासचिव अर्थः कमला थापा (रामेछाप)८. उप महासचिवः दिप शंकर चौलागाईं (दोलखा)९. उप महासचिवः खाली (सिन्धुली)१०. उप महासचिव समाबेशीः पुष्पराज जोशी (ललितपुर)११. उप महासचिव समाबेशीः जगत कृष्ण सामा (भक्तपुर)१२. उप महासचिव अर्थः द्वारिका प्र पान्डे (नुवाकोट )१३. सदस्यः रेशम ढोडारी (ललितपुर)१४. सदस्यः राजेन महर्जन (काठमाडौं)१५. सदस्यः रुद्र कुमार धमला (भक्तपुर)१६. सदस्यः बल बहादुर पाख्रीन (काभ्रे)१७. सदस्यः शान्ति गजुरेल (सिन्धुपाल्चोक)१८. सदस्यः दुर्गा राज देवकोटा (सिन्धुली)१९. सदस्यः ढाल बहादुर सापकोटा (दोलखा)२०. सदस्यः जगदीश बस्नेत (रामेछाप)२१. सदस्यः शिबहरी अधिकारी (धादिङ)२२. सदस्य महिलाः रेनुका थापा (रसुवा)२३. सदस्य महिलाः इन्द्रमाया लामा( चितवन)२४ सदस्य महिलाः स्वेता कोइराला (मकवानपुर)२५ सदस्य महिलाः कमला प्याकुरेल (नुवाकोट)२६ सदस्यः अनिल कुमार झा (काठमाडौं)२७ सदस्यः गोबिन्द प्रसाद रिमाल (रसुवा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?