काठमाडौँ, १४ फागुन- एमालेबाट महासचिव ईश्वर पोखरेल र डा युवराज खतिवडाले सपथग्रहण गर्ने तय भएको छ खतिवडा अर्थमन्त्री बन्ने निश्चित भएको छ । तर, पोखरेलको मन्त्रालय टुंगो लागेको छैन् सरकारको सिफारिसमा राष्ट्रपतिबाट राष्ट्रियसभा सदस्यमा मनोनित भएका खतिवडाको सांसद पदको सपथग्रहणमा भने सर्वोच्च अदालतले रोक लगाइसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया