काठमाडौं । स्वास्थ्य क्षेत्रमा अहिलेसम्मकै सबैभन्दा ठूलो चुनौति बनेको कोरोना भाइरसका कारण अहिलेसम्म विश्वमा ६ लाख १४ हजार ४१३ जनाको मृत्यु भएको छ भने १ करोड ४९ लाख ६ हजार १६४ जनालाई संक्रमण भएको छ ।
त्यस्तै ८९ लाख ५४ हजार ८४७ जना कोरोना संक्रमण मुक्त भएका छन् भने विश्वमा ६३ हजार ७२५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै कोरोनाबाट अत्याधिक प्रभावित बनेको देश अमेरिकामा अहिलेसम्म १ लाख ४३ हजार ८९१ जनाको मृत्यु भईसकेको छ भने ३९ लाख ६३ हजार ४७६ जनालाई संक्रमण भएको छ । त्यस्तै १८ लाख ५० हजार ९९७ जना कोरोना संक्रमण मुक्त भएका छन् भने १६ हजार ६१६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ५७ जनाको मृत्यु भएको छ भने २ हजार ४७ जना नयाँ संक्रमित थपिएका छन् ।
त्यस्तै ब्राजिलमा कोरोनाबाट ८० हजार २५१ जनाको मृत्यु भएको छ भने २१ लाख २१ हजार ६४५ जनालाई संक्रमण भएको छ ।
त्यस्तै १४ लाख ९ हजार २०२ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ८ हजार ३१८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै भारतमा २८ हजार ३२९ जनाको मृत्यु भएको छ भने ११ लाख ७० हजार ६३६ जनालाई संक्रमण भएको छ ।
त्यस्तै ७ लाख ३५ हजार ६१ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १५ हजार ७१९ जना नयाँ संक्रमित थपिएका छन् भने २३० जनाको मृत्यु भएको छ ।
त्यस्तै रुसमा १२ हजार ५८० जनाको मृत्यु भएको छ भने ७ लाख ८३ हजार ३२८ जनालाई संक्रमण भएको छ । त्यस्तै ५ लाख ६२ हजार ३८४ जना कोरोना संक्रमण मुक्त भएका छन् भने २ हजार ३०० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ५ हजार ८४२ जना नयाँ संक्रमित थपिएका छन् भने १५३ जनाको मृत्यु भएको छ ।
त्यस्तै दक्षिण अफ्रिकामा अहिलेसम्म ५ हजार १७३ जनाको मृत्यु भईसकेको छ भने ३ लाख ७३ हजार ६२८ जनालाई संक्रमण भएको छ ।
त्यहाँ १ लाख ९४ हजार ८६५ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ५३९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै पेरुमा अहिलेसम्म १३ हजार ३८४ जनाको मृत्यु भएको छ भने ३ लाख ५७ हजार ६८१ जनालाई संक्रमण भएको छ ।
त्यस्तै २ लाख ४५ हजार ८१ जना कोरोना संक्रमण मुक्त भएका छन् भने १ हजार ३०३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै मेक्सिकोमा अहिलेसम्म ३९ हजार ४८५ जनाको मृत्यु भएको छ भने ३ लाख ४९ हजार ३९६ जनालाई संक्रमण भएको छ ।
त्यस्तै २ लाख २२ हजार ६८ जना संक्रमण मुक्त भएका छन् भने ३७८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ३०१ जनाको मृत्यु भएको छ भने ५ हजार १७२ जना नयाँ संक्रमित थपिएका छन् ।
त्यस्तै चिलीमा ८ हजार ६३३ जनाको मृत्यु भएको छ भने ३ लाख ३३ हजार २९ जनालाई संक्रमण भएको छ ।
त्यहाँ ३ लाख ३ हजार ९९२ जना संक्रमण मुक्त भएका छन् भने १ हजार ७६४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै स्पेनमा २८ हजार ४२२ जनाको मृत्यु भएको छ भने ३ लाख ११ हजार ९१६ जनालाई संक्रमण भएको छ ।
त्यस्तै ६१७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै बेलायतमा ४५ हजार ३१२ जनाको मृत्यु भएको छ भने २ लाख ९५ हजार ३७२ जनालाई संक्रमण भएको छ । त्यहाँ १४२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै ईरानमा अहिलेसम्म १४ हजार ६३४ जनाको मृत्यु भएको छ भने २ लाख ७८ हजार ८२७ जनालाई संक्रमण भएको छ ।
त्यहाँ २ लाख ४२ हजार ३५१ जना संक्रमण मुक्त भएका छन् भने ३ हजार ५८९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
पछिल्लो २४ घण्टामा विश्वमा १ हजार ५६९ जनाको मृत्यु भएको छ भने ६० हजार ३०२ जना नयाँ संक्रमित थपिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया