काठमाडौं । आज मन्त्रिपरिषद् नियमित बैठक बस्दैछ ।
बैठक सोमबार साँझ ५ बजेका लागि बोलाइएको एक मन्त्रीले लोकपथलाई जानकारी दिए ।
उनका अनुसार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकले केही महत्वपुर्ण निर्णयहरु गर्ने सम्भावना छ ।
आजको बैठकमा विद्यायल सञ्चालन गर्ने, आन्तरिक हवाई उडान खुलाउने, लामो रुटका सार्वजनिक यातायातको व्यवस्थापन लगायतका विषयमा कुरा हुन सक्ने बुझिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया