ट्याक्टरले खेत जोत्दै सलमान खान (भिडियोसहित)

काठमाडौं । बलिउड अभिनेता सलमान खानले सोसल मिडियामा एक भिडियो शेयर गरेका छन् । जसमा उनी ट्याक्टर चलाईरहेको देख्न सकिन्छ ।

उनी लकडाउनको यो अवसरमा रमाईलोका लागि भए पनि सबै कुरा गर्न सिकिरहेका छन् ।

लकडाउनको शुरुवातबाटै आफ्नो पनवेल स्थित फार्महाउसमा बसीरहेका सलमानले विभिन्न कुराहरु सिकिरहेका छन् ।

यी सबका बीच ट्याक्टरले खेत जोतीरहेको उक्त भिडियो सोसल मिडियामा अत्याधिक भाइरल बनिरहेको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?