काठमाडौं । भारतमा आइतबार अन्य देशमा भन्दा धेरै नयाँ संक्रमित भेटिएका छन् । भारतमा आजमात्रै ३८ हजार ७४९ जनामा संक्रमण पुष्टि भएको हो ।
यसैगरी त्यो भन्दा केही अजार कम अर्थात २७ हजार ३१३ जना नयाँ संक्रमित अमेरिकामा भेटिएका छन् ।
हालसम्म अमेरिकामा कूल ३८ लाख ६० हजारमा संक्रमण पुष्टि हुँदा भारतमा ११ लाख १६ हजारमा कोरोना संक्रमण देखिएका ेछ । विश्वका
कूल सक्रमितका हिसावले भारत तेस्रो स्थानमा रहेको छ भने अमेरिका पछि ब्राजिल रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया