चोरि गर्न गएकालाई जब गाउँलेले मारिदिए…

काठमाडौं । गएराति काठमाडौंको गोल्ढुंगामा स्थानीयको आक्रमणमा परि एक चोरको मृत्यु भएको छ भने अर्का घाइते भएका छन् ।

रातको मौका छोपी चोरि गर्न आएका उनीहरुलाई स्थानीयले लखेटेका थिए । घटनाको सन्दर्भमा महानगरीय प्रहरी बृत बालाजुले अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । यसबारे थप विवरण आउन बाँकी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?