लद्दाखमा भारतले गर्यो शक्ति प्रदर्शन, रक्षा मन्त्री बने सहभागी

काठमाडौं । भारतका रक्षा मन्त्री राजनाथ सिंह सुरक्षाको अवस्था बुझ्नको लागि लद्दाख गएका छन् ।

उनी त्यहाँ स्थित सैनिकको अवस्था बुझ्न त्यहाँ गएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

चीफ अफ डिफेन्स जनरल बिपिन रावत र थलसेना प्रमुख, जनरल एम एम नरवणे पनि उनको साथमा लद्दाख पुगेका हुन् ।

उनले लद्दाखमा सैन्य शक्ति प्रदर्शन हेरेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?