काठमाडौं । स्वास्थ्य क्षेत्रमा विश्वका लागि ठूलो चुनौति बनेको कोरोना भाइरसको महामारीका कारण विश्वमा यो समाचार तयार पार्दासम्म ५ लाख ९२ हजार ६९० जनाको मृत्यु भईसकेको छ भने १ करोड ३९ लाख ४९ हजार ४३२ जनालाई संक्रमण भएको छ ।
त्यस्तै ८२ लाख ७९ हजार ९६ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ५९ हजार ९३४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
विश्वका २१३ वटा देशहरुमा आफ्नो प्रकोप फैलाईसकेको कोरोना भाइरसको महामारीका कारण अमेरिकामा १ लाख ४१ हजार ११८ जनाको मृत्यु भईसकेको छ भने ३६ लाख ९५ हजार २५ जनालाई संक्रमण भएको छ ।
त्यहाँ १६ लाख ७९ हजार ६३३ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १६ हजार ४५२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै ब्राजिलमा अहिलेसम्म २० लाख १४ हजार ७३८ जनालाई संक्रमण भएको छ भने ७६ हजार ८२२ जनाको मृत्यु भएको छ ।
त्यस्तै ब्राजिलमा १३ लाख ६६ हजार ७७५ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ हजार ३१८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै भारतमा अहिलेसम्म २५ हजार ६०९ जनाको मृत्यु भईसकेको छ भने १० लाख ५ हजार ६३७ जनालाई संक्रमण भएको छ । त्यस्तै ६ लाख ३६ हजार ६०२ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै रुसमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ११ हजार ९३७ जनाको मृत्यु भईसकेको छ भने ७ लाख ५२ हजार ७९७ जनालाई संक्रमण भएको छ ।
त्यहाँ ५ लाख ३१ हजार ६९२ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने २ हजार ३०० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै पेरुमा अहिलेसम्म १२ हजार ६१५ जनाको मृत्यु भएको छ भने ३ लाख ४१ हजार ५८६ जनालाई संक्रमण भएको छ । त्यहाँ २ लाख ३० हजार ९९४ जना कोरोना संक्रमण मुक्त भएका छन् भने १ हजार ३०२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै चिलीमा अहिलेसम्म कोरोनाबाट ७ हजार २९० जनाको मृत्यु भएको छ भने ३ लाख २३ हजार ६९८ जनालाई संक्रमण भएको छ । त्यस्तै २ लाख ९५ हजार ३०१ जना कोरोना संक्रमण मुक्त भएका छन् भने १ हजार ८२१ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै स्पेनमा कोरोना भाइरसको महामारीका कारण २८ हजार ४१६ जनाको मृत्यु भईसकेको छ भने ३ लाख ५ हजार ९३५ जनालाई संक्रमण भएको छ । त्यहाँ ६१७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै बेलायतमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ४५ हजार ११९ जनाको मृत्यु भईसकेको छ भने २ लाख ९२ हजार ५५२ जनालाई संक्रमण भएको छ । त्यहाँ १४५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै मेक्सिकोमा अहिलेसम्म ३७ हजार ५७४ जनाको मृत्यु भएको छ भने ३ लाख २४ हजार ४१ जनालाई संक्रमण भएको छ । त्यस्तै २ लाख ३ हजार ४६४ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ३७८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यहाँ पछिल्लो २४ घण्टामा ६६८ जनाको मृत्यु भएको छ भने ६ हजार ४०६ जना नयाँ संक्रमित थपिएका छन् ।
त्यस्तै ईरानमा अहिलेसम्म १३ हजार ६०८ जनाको मृत्यु भएको छ भने २ लाख ६७ हजार ६१ जनालाई संक्रमण भएको छ । त्यस्तै २ लाख ३० हजार ६०८ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ३ हजार ४७१ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै इटालीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ३५ हजार १७ जनाको मृत्यु भईसकेको छ भने २ लाख ४३ हजार ७३६ जनालाई संक्रमण भएको छ ।
त्यहाँ १ लाख ९६ हजार २४६ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ५३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै पाकिस्तानमा अहिलेसम्म ५ हजार ४२६ जनाको मृत्यु भएको छ भने २ लाख ५७ हजार ९१४ जनालाई संक्रमण भएको छ । त्यहाँ १ लाख ७८ हजार ७३७ जना कोरोना संक्रमण मुक्त भएका छन् भने १ हजार ९४२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
बितेको २४ घण्टामा विश्वमा ७२८ जनाको मृत्यु भएको छ भने ११ हजार ६३३ जना नयाँ संक्रमित थपिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया