ओखलढुंगा । सोलु करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाईनको विद्युत बिस्तारका लागी आएका १५ जना भारतीय नागरिकमा आज कोरोना संक्रमण पुष्टी भएकोे छ ।
जिल्लाको मानेभज्याङ गाउँपालिकामा क्याम्प खडा गरेर बस्दै आएका १५ जना नागरिकहरुमा कोरोना संक्रमण पुष्टी भएको जिल्ला स्वास्थ्य कार्यालय ओखलढुंगाका प्रमुख सुमन तिवारीले लोकपथलाई जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया