काठमाडौं, १३ फागुन । पूर्वसभामुख सुवास नेम्वाङलेले आफू केही वर्ष पार्टीको कार्यकारी भूमिकामा सक्रिय हुन चाँहेको प्रष्ट पारेका छन् नेम्वाङ उपप्रधानमन्त्रीसहित ओली सरकारमा सहभागी हुन लागेको भनि गरिएको गलत प्रचारमा सत्यता नरहेको समेत स्पष्ट पारे एमाले स्थायी कमिटी सदस्यसमेत रहेका नेम्वाङ अहिले माधव कुमार नेपाल नेतृत्वको पार्टी एकता राजनीतिक दस्तावेज कार्यदलको सदस्य रहेका छन् नेम्वाङले भने, ‘देश र जनताको हितमा अब केही समय पार्टीमै क्रियाशील हुने मेरो इच्छा छ, मन्त्री खान जाने भन्ने हल्ला गलत हो । म पार्टीकै काममा सक्रिय हुन्छु ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया