काठमाडौं । स्वास्थ्य क्षेत्रमा विश्वका लागि ठूलो चुनौति बनेको कोरोना भाइरसको महामारीका कारण विश्वमा यो समाचार तयार पार्दासम्म ५ लाख ८६ हजार ८३९ जनाको मृत्यु भईसकेको छ भने १ करोड ३६ लाख ९२ हजार ६०६ जनालाई संक्रमण भएको छ ।
त्यस्तै ८१ लाख ४८ हजार ५२० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ५९ हजार ७७० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
विश्वका २१३ वटा देशहरुमा आफ्नो प्रकोप फैलाईसकेको कोरोना भाइरसको महामारीका कारण अमेरिकामा १ लाख ४० हजार १४० जनाको मृत्यु भईसकेको छ भने ३६ लाख १६ हजार ७४७ जनालाई संक्रमण भएको छ ।
त्यहाँ १६ लाख ४५ हजार ९६२ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १६ हजार ४५९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै ब्राजिलमा अहिलेसम्म १९ लाख ७० हजार ९०९ जनालाई संक्रमण भएको छ भने ७५ हजार ५२३ जनाको मृत्यु भएको छ ।
त्यस्तै ब्राजिलमा १३ लाख ६६ हजार ७७५ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ हजार ३१८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै भारतमा अहिलेसम्म २४ हजार ९२९ जनाको मृत्यु भईसकेको छ भने ९ लाख ७० हजार १६९ जनालाई संक्रमण भएको छ । त्यस्तै ६ लाख १३ हजार ७३५ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै रुसमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ११ हजार ७७० जनाको मृत्यु भईसकेको छ भने ७ लाख ४६ हजार ३६९ जनालाई संक्रमण भएको छ ।
त्यहाँ ५ लाख २३ हजार २४९ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने २ हजार ३०० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै पेरुमा अहिलेसम्म १२ हजार ४१७ जनाको मृत्यु भएको छ भने ३ लाख ३७ हजार ७२४ जनालाई संक्रमण भएको छ । त्यहाँ २ लाख २६ हजार ४०० जना कोरोना संक्रमण मुक्त भएका छन् भने १ हजार ३२५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै चिलीमा अहिलेसम्म कोरोनाबाट ७ हजार १८६ जनाको मृत्यु भएको छ भने ३ लाख २१ हजार २०५ जनालाई संक्रमण भएको छ । त्यस्तै २ लाख ९२ हजार ८५ जना कोरोना संक्रमण मुक्त भएका छन् भने १ हजार ९१५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै स्पेनमा कोरोना भाइरसको महामारीका कारण २८ हजार ४१३ जनाको मृत्यु भईसकेको छ भने ३ लाख ४ हजार ५७४ जनालाई संक्रमण भएको छ । त्यहाँ ६१७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै बेलायतमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ४५ हजार ५३ जनाको मृत्यु भईसकेको छ भने २ लाख ९१ हजार ९११ जनालाई संक्रमण भएको छ । त्यहाँ १४५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै मेक्सिकोमा अहिलेसम्म ३६ हजार ९०६ जनाको मृत्यु भएको छ भने ३ लाख १७ हजार ६३५ जनालाई संक्रमण भएको छ । त्यस्तै १ लाख ९९ हजार १२९ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ३७८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यहाँ पछिल्लो २४ घण्टामा ५७९ जनाको मृत्यु भएको छ भने ६ हजार १४९ जना नयाँ संक्रमित थपिएका छन् ।
त्यस्तै ईरानमा अहिलेसम्म १३ हजार ४१० जनाको मृत्यु भएको छ भने २ लाख ६४ हजार ५६१ जनालाई संक्रमण भएको छ । त्यस्तै २ लाख २७ हजार ५६१ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ३ हजार ४४१ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै इटालीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ३४ हजार ९९७ जनाको मृत्यु भईसकेको छ भने २ लाख ४३ हजार ५०६ जनालाई संक्रमण भएको छ ।
त्यहाँ १ लाख ९६ हजार १६ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ५७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै पाकिस्तानमा अहिलेसम्म ५ हजार ३८६ जनाको मृत्यु भएको छ भने २ लाख ५५ हजार ७६९ जनालाई संक्रमण भएको छ । त्यहाँ १ लाख ७२ हजार ८१० जना कोरोना संक्रमण मुक्त भएका छन् भने २ हजार ७८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
बितेको २४ घण्टामा विश्वमा ६४५ जनाको मृत्यु भएको छ भने ८ हजार ८१५ जना नयाँ संक्रमित थपिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया