३ जेष्ठ २०७९, मंगलवार

नेपाल आइडल बुद्ध लामालाई मनोज गजुरेलको यस्तो सन्देश

२०७४,आश्विन,७,शनिवार ०१:१७

9
Shares

काठमाडौं— नेपाल आइडलमा पोखराका बुद्ध लामा विजयी भएसँगै हास्य कलाकार मनोज गजुरेलले बुद्ध अब सिंगै नेपालको प्रतिनिधि हुन सक्नुपर्ने बताएको छ । नेपाल आइडलमा जातीयताको रंग देखिएको संकेत गर्दै उनले सामाजिक सञ्जालमार्फत बुद्धलाई शुभकामना दिँदै भनेका छन्, ‘ नेपाल आईडल सिंगै नेपालको प्रतिमा—प्रतिनिधि हुन सक्नुपर्छ । नेपाल आईडल कार्यक्रममा जनताको चासो, उत्साह र सहभागिता देख्दा थाहा हुन्छ, जनताले समग्र नेपालको प्रतीक खोजि रहेका थिए, जो तपाईं बन्नु भएको छ ।’

प्रकाशित मिति: २०७४,आश्विन,७,शनिवार ०१:१७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

तनहुँ । तनहुँको देवघाट गाउँपालिकाको अध्यक्षमा तिलबहादुर थापा विजयी भएका छन् । सत्ता गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका नेपाली कांग्रेसका थापा

काठमाडौं । नेपालभित्र रहेका अनेक प्रतिभालाई एकै मञ्चमा प्रस्तुत गर्ने उद्देश्यसहित सञ्चालन हुन लागेको नेपाल ट्यालेन्ट हन्टले डिजिटल अडिसन सुरू

काठमाडौं । मलाइका अरोरा पछिल्लो समय निकै चर्चामा आएकी नायिका हुन् । यद्यपि, उनी व्यावसायिक जीवनभन्दा व्यक्तिगत जीवनका कारण चर्चामा

काठमाडौं । बलिउड अभिनेत्री शिल्पा शेट्टी सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । उनी प्रायः आफ्ना सो र व्यावसायिक जीवनसँग सम्बन्धित

ताजा समाचार