१४ मङ्सिर २०८०, बिहीवार

नेपाल आइडल बुद्ध लामालाई मनोज गजुरेलको यस्तो सन्देश

२०७४,आश्विन,७,शनिवार ०१:१७

9
Shares

काठमाडौं— नेपाल आइडलमा पोखराका बुद्ध लामा विजयी भएसँगै हास्य कलाकार मनोज गजुरेलले बुद्ध अब सिंगै नेपालको प्रतिनिधि हुन सक्नुपर्ने बताएको छ । नेपाल आइडलमा जातीयताको रंग देखिएको संकेत गर्दै उनले सामाजिक सञ्जालमार्फत बुद्धलाई शुभकामना दिँदै भनेका छन्, ‘ नेपाल आईडल सिंगै नेपालको प्रतिमा—प्रतिनिधि हुन सक्नुपर्छ । नेपाल आईडल कार्यक्रममा जनताको चासो, उत्साह र सहभागिता देख्दा थाहा हुन्छ, जनताले समग्र नेपालको प्रतीक खोजि रहेका थिए, जो तपाईं बन्नु भएको छ ।’

प्रकाशित मिति: २०७४,आश्विन,७,शनिवार ०१:१७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । बाल प्रतिभाको खोजीका लागि ‘नेशन्स गद ट्यालेन्ट’ रियालिटी शो प्रसारणमा आउने भएको छ । मंगलबार होटल सोल्टीमा पत्रकार

काठमाडौं । घनश्याम लामिछाने निर्देशित फिल्म ‘चित्रा’का मेकरले फस्टलुक पोष्टर सार्वजनिक गरेका छन् । निर्माण टिमले ‘नजरैको हानाहान’ बोलको गीत

काठमाडौं । नेपाली चलचित्र ’रङ्गेली’को नयाँ क्यारेक्टर पोस्टर सार्वजनिक भएको छ । अभिनयमा पोख्त अभिनेता अर्पण थापाको पात्रलाई’ भगवान् दादा’को

काठमाडौं । नेपाली युवाहरूको लगानी तथा सक्रियतामा छोटो भिडियोहरूका लागि सार्वजनिक भइ केही दिन रोकिएको मोबाइल एप ’रमाइलो’ पुनः सञ्चालनमा

ताजा समाचार

ट्याक्टरबाट लडेर एक जनाको मृत्यु
 २०८०,मङ्सिर,१३,बुधबार १६:५८