महालेखा परीक्षकको कार्यालयद्वारा ५७ औँ वार्षिक प्रतिवेदन सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौं । महालेखा परीक्षकको कार्यालयले आफ्नो ५७ औँ वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ ।

महालेखापरीक्षक टंकमणि शर्मा दंगालले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष शीतल निवासमा आज आयोजित समारोहमा नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम आर्थिक वर्ष २०७५/०७६ को महालेखापरीक्षकको वार्षिक प्रतिवेदन पेश गरेका हुन् ।

सो अवसरमा राष्ट्रपति भण्डारीले सुशासन कायम गर्न, पारदर्शिता अपनाउन र फजुल खर्च नियन्त्रण गरी विकासनिर्माणका कार्य समयमा नै सम्पन्न गराउन महालेखापरीक्षकबाट हुने लेखा परीक्षणको ठूलो महत्व राख्ने बताएकी छिन् ।

यस्तो छ पूर्णपाठ

[pdf-embedder url=”https://www.lokpath.com/wp-content/uploads/2020/07/महालेखापरीक्षकको-सन्ताउन्नौँ-वार्षिक-प्रतिवेदन-२०७७.pdf”]

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?