बिग बास लिग डिसेम्बरबाट (तालिकासहित)

काठमाडौं । बिग बास लिग (बीबीएल) क्रिकेट आगामी डिसेम्बर ३ बाट शुरु हुने भएको छ । बीबीएलले बुधबार १० औं संस्करणको लिग डिसेम्बर ३ बाट शुरु हुने बताएको छ ।

बीबीएल क्रिकेटमा आठ टोलीको सहभागिता रहने छ । बीबीएलको फाइनल खेल भने फेब्रुवरी ६ मा हुनेछ ।

यस्तै, बीबीएलले प्रतियोगिताको पूर्ण खेल तालिका समेत सार्वजनिक गरेको छ । सिजनको पहिलो खेलमा एडिलेट स्ट्राइकर्स र मेलबर्न रेनेगेड्सबीच प्रतिस्पर्धा हुनेछ ।

बीबीएलको अघिल्ला दुई सिजन नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेले समेत खेलेका थिए ।

सन्दीपले दुई सिजनको लिग मेलवर्न स्टार्सबाट खेलेका छन् । सन्दीपले यस सिजनको लिग समेत खेल्ने सम्भावना रहेको छ ।

बीबीएल खेल तालिका :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?