काठमाडौं । त्रिशुली नदिको भेलले बगाएको एक युवकलाई सशस्त्र प्रहरीले जिवितै उद्दार गरेको छ । त्रिशुली नदीमा पौडी खेल्ने क्रममा कैलालीका कमलराज जोशीलाई सशस्त्र प्रहरीको टोलीले जिवितै उद्दार गरेको हो ।
धादिङको मलेखुस्थित त्रिशुली नदिमा पोडी खेल्न जाँदा उनलाई भेलले बगाएको थियो । सशस्त्र प्रहरीको टोलीले उनलाई ढुङ्गामा अड्कीएको अवस्थामा उनको उद्दार गरेको छ ।
यसरी गरेको थियो सशस्त्र प्रहरीले जोशीको जिवितै उद्दार :
https://www.facebook.com/armedpoliceforce/videos/726205898211693/
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया