२०७८,बैशाख,३०,बिहीवार

सपनामा सुन देख्नु शुभ कि अशुभ ?


काठमाडौं । सुन जो कोहिलाई पनि मन पर्दछ । तर सपनामा सुन देख्नु शुभ कि अशुभ ? भन्ने बारेमा आज हामी तपाईलाई जानकारी दिन्छौँ ।

सपनामा सुन देखियो भने उक्त सपना अशुभ मानिएको छ ।सपनामा सुन देख्नुभनेको अशुभको संकेत मानिएको छ ।

यसले परिवारमा दुख र रोगको उत्पन्न हुने स्वप्नशास्त्रमा बताइएको छ । साथै सपनामा सुन देख्दा धन हानी पनि हुन सक्छ ।

सपनामा सुन भेटिएको देख्नुचाँही शुभ मानिएको छ । यसले तपाईलाई छिटै धनवान बनाउँछ ।

एजेन्सीको सहयोगमा

प्रकाशित मिति: २०७७,श्रावण,१,बिहीवार ०३:००


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । प्लेटोको जन्म एथेन्सको नजिकै ईजिना नामक द्विपमा भएको थियो । उनको परिवार एक सामन्त वर्गको थियो । उनका

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) बौद्धिक कार्यमा सहभागि हुने अवसर प्राप्त हुनेछ । शिक्षामा भनेजस्तो नतिजा हात पार्न सकिने हुदा गुरुवर्ग तथा आफन्तहरु खुशि

काठमाडौं – मानिस एउटा चाह राख्छ, त्यो पूरा गर्न हरसम्भव कोशिस गर्छ । भगवानसँग प्रार्थना गर्छ । उसको माग सूनुवाई हुन्छ

काठमाडौं । प्रविधिको बढ्दो प्रयोगसंगै प्राय व्यक्तिको घरमा इन्टरनेट जडान गरिएको हुन्छ । तर कहिलेकाही इन्टरनेट स्लो भइदिंदा यसले तनाव पनि

आजका शीर्ष १५ ‘हेडलाईन्स्’ (भिडियोसहित)
 २०७८,बैशाख,३०,बिहीवार २१:५८
आन्तरिक उडान अनिश्चितकालका लागि बन्द
 २०७८,बैशाख,३०,बिहीवार २०:५१