६ जेष्ठ २०७९, शुक्रवार

बुद्ध लामा भए पहिलो नेपाल आइडल, निशान बने फस्ट रनरअप

२०७४,आश्विन,६,शुक्रवार १९:५०

0
Shares

काठमाडौं, ७ भदौ— पोखराका बुद्ध लामा पहिलो नेपाल आइडल घोषित भएका छन् । कतारमा भएको ग्राण्ड फिनालेबाट लामा नेपाल आइडल बनेका हुन् । बुद्धले महिन्द्राको कारका साथै २० लाख नगद हात पारे भने निशानले रु १५ लाख नगद र प्रतापले रु १० लाख प्राप्त गरे ।आइडलको फस्ट रनरअप निशान भट्टराई बने भने सेकेण्ड रनरअप प्रताप दास बने ।  

प्रकाशित मिति: २०७४,आश्विन,६,शुक्रवार १९:५०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

कञ्चनपुर । कञ्चनपुरको भिमदत्त नगरपालिका–५ तिनतारामा गएराती दुईओटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना गम्भीर

लमजुङ । जिल्ला प्रहरी कार्यालय लमजुङले डाँका चोरी मुद्दामा फरार रहेका एक जनालाई २२ वर्षपछि पक्राउ गरेको छ । प्रहरीले

धेरै समयदेखि एउटा दृढ चाहनाले कुत्कुत्याइरहेको थियो । हाम्रा घरतिरका मानिसहरू पहिला–पहिला मालिकास्थान जाने भन्थे । खासमा त्यहाँ मालिकास्थान होइन

काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुख पदको उम्मेदवारी दिएका एमालेका उम्मेदवार केशव स्थापितले वडा नम्बर २८ बाट मतदान गर्नेछन् । मतदानका

ताजा समाचार