२०७७, ३१ असार बुधबार ०२:००

सपनामा खाएको देख्नु शुभ कि अशुभ ?


प्रकाशित मिति : २०७७, ३१ असार बुधबार ०२:००

काठमाडौं । सपना हामी जो कोहिले पनि देखेका होलाउँ । तर कुन सपनाको फल कस्तो हुन्छ भन्ने बारेमा भने हामी अन्जान छौँ ।

आज हामी तपाईलाई सपनामा खाएको देख्नुको मतलव के हो भन्ने बारेमा जानकारु िदिन्छौँ । सपनामा आइसक्रिम खाएको देख्दा जीवनमा सुख समृद्धि आउँछ ।

त्यस्तै सपनामा अचार खाएको देख्नुको मतलव आउने समयमा पेट दुख्ने तथा टाउको दुख्ने हुन्छ । त्यस्तै सपनामा अमला खाएको देख्दा मनोकामना पूर्ण हुने स्वप्न शास्त्रमा बताइएको छ ।

त्यस्तै आँप खाएको देख्दा धन तथा सन्तान प्राप्त हुन्छ भने अमिलो खाएको देख्दा महिलाको लागि राम्रो मानिन्छ । पुरुषको लागि भने अशुभ मानिएको छ ।

एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस