बसुन्धारा नेशनल एकेडेमीको १३ औं वार्षिकोत्सव सम्पन्न

काठमाडौं, १२ फागुन–राजधानीको बसुन्धारास्थित बसुन्धारा नेशनल एकेडेमीको १३ औँ वार्षिकोत्सव तथा अभिभावक भेला सम्पन्न भएको छ १३ औँ वार्षिकउत्सव तथा अभिभावक भेलाको अवसरमा आयोजित कार्यक्रममा विभिन्न विधामा विद्यार्थीलाई पुरस्कार गरिनुका सागै सो क्षेत्रका वृद्धवृद्धालाई सम्मान समेत गरिएको प्रिन्सिपल टंककुमार चापागाईले जानकराी दिए कांग्रेस नेता अर्नुन नरसिंह केसी प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा ह्युम्यानिटेरियान सोसाइटी अफ नेपालका अध्यक्ष महेश कुवरले द वए आफ ह्याप्पिनेश लगायत ज्ञानउपयोगी पुस्तक वितरण पनि गरेका थिए एकेडेमीमा चार सय भन्दा बढी विद्यार्थी अध्ययनरत छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?