२०७८,बैशाख,३०,बिहीवार

सपनामा काटिएको अङ्ग देख्नु शुभ कि अशुभ ?


काठमाडौं । सपना हामी जो कोहिले पनि देखेका नै छौँ होला । हामीले देख्न नचाहेको कुरा पनि सपनामा कहिलेकाँही आफैँ देखिन्छन् । तर सपनामा काटिएको अङ्ग देख्नुको मतलव के होला ? आज हामी तपाईलाई यसको बारेमा जानकारी दिनेछौँ ।

सपनामा यदि शरीरको काटिएको कुनै अङ्ग देख्नुको मतलव स्वप्न शास्त्रका अनुसार धेरै शुभ मान्ने गरिन्छ । यो सपनालाई धेरै राम्रो मानिएको छ ।

उक्त सपना देख्ने व्यक्ति बिरामी छ भने उ छिटै निको हुने विश्वास गरिन्छ । साथै उसलाई कुनै पनि रोग तत्काल लाग्न सक्दैन ।

एजेन्सीको सहयोगमा

प्रकाशित मिति: २०७७,असार,३०,मंगलवार ०१:००


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । प्लेटोको जन्म एथेन्सको नजिकै ईजिना नामक द्विपमा भएको थियो । उनको परिवार एक सामन्त वर्गको थियो । उनका

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) बौद्धिक कार्यमा सहभागि हुने अवसर प्राप्त हुनेछ । शिक्षामा भनेजस्तो नतिजा हात पार्न सकिने हुदा गुरुवर्ग तथा आफन्तहरु खुशि

काठमाडौं – मानिस एउटा चाह राख्छ, त्यो पूरा गर्न हरसम्भव कोशिस गर्छ । भगवानसँग प्रार्थना गर्छ । उसको माग सूनुवाई हुन्छ

काठमाडौं । प्रविधिको बढ्दो प्रयोगसंगै प्राय व्यक्तिको घरमा इन्टरनेट जडान गरिएको हुन्छ । तर कहिलेकाही इन्टरनेट स्लो भइदिंदा यसले तनाव पनि

आजका शीर्ष १५ ‘हेडलाईन्स्’ (भिडियोसहित)
 २०७८,बैशाख,३०,बिहीवार २१:५८
आन्तरिक उडान अनिश्चितकालका लागि बन्द
 २०७८,बैशाख,३०,बिहीवार २०:५१