सपनामा काटिएको अङ्ग देख्नु शुभ कि अशुभ ?

काठमाडौं । सपना हामी जो कोहिले पनि देखेका नै छौँ होला । हामीले देख्न नचाहेको कुरा पनि सपनामा कहिलेकाँही आफैँ देखिन्छन् । तर सपनामा काटिएको अङ्ग देख्नुको मतलव के होला ? आज हामी तपाईलाई यसको बारेमा जानकारी दिनेछौँ ।

सपनामा यदि शरीरको काटिएको कुनै अङ्ग देख्नुको मतलव स्वप्न शास्त्रका अनुसार धेरै शुभ मान्ने गरिन्छ । यो सपनालाई धेरै राम्रो मानिएको छ ।

उक्त सपना देख्ने व्यक्ति बिरामी छ भने उ छिटै निको हुने विश्वास गरिन्छ । साथै उसलाई कुनै पनि रोग तत्काल लाग्न सक्दैन ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?