सिरी ए फुटबल : नापोली र मिलान भिड्दै

काठमाडौं । इटालियन सिरी ए फुटबलमा आज (आइतबार) नापोली र इन्टर मिलान भिड्दै छन् । नापोलीले घरेलु मैदानमा मिलानको सामना गर्दैछ । दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति १:३० बजे शुरु हुनेछ ।

नापोली ५१ अंक जोडेर छैटौं स्थानमा रहेको छ । त्यस्तै, मिलान ४९ अंक जोडेर सातौं स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?