समुन्द्र किनारमा सनी लियोनीको मस्ती, हेर्नुहोस् तस्वीरमा

काठमाडौं । बलिउड एक्ट्रेस सनी लियोनी सोसल मिडियामा धेरै एक्टिभ रहन्छिन् । हालै मात्र पनि सोसल मिडिया इन्स्टाग्राममा उनले आफ्नो तस्वीरहरु शेयर गरेकी छन् ।

उनी समुन्द्रमा आफ्ना श्रीमान डेनियल बेवर र तीन बच्चासँग रमाईरहेकी छन् ।

उनी आफ्नो परिवारसँग समुन्द्रमा रमाईरहेको दृश्य धेरैले मन पराएका छन् । उनले फोटो शेयर गर्दै लेखेकी छन्, श्रीमान र बच्चाहरुसँग ।

सोसल मिडियामा फोटो अहिले भाइरल बनिरहेको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?