गरिब, जेहेन्दार विद्यार्थीलाई निःशुल्क एमबीबीएस पढाउँदै वाइसियल

काठमाडौं, १२ फागुन । माओवादीको युवा संगठन वाइसियल नेपाल जिल्ला कार्यसमिति काठमाडौंले आर्थिक अवस्था कमजोर भएका जेहेन्दार एक जना विद्यार्थीलाई निःशुल्क एमबीबीएस पढाउने भएको छ वाइसियल जिल्ला कार्यसमिति काठमाडौंका अध्यक्ष शिशिर लामाले गरीब, विपन्न र आर्थिक अवस्था कमजोर भएका १ जना जेहेन्दार विद्यार्थीलाई एमबीबीएस पढाउने निर्णय गरिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?