‘म्यागेजिन’को ‘कभर पेज’मा छाइन् अनुष्का, यस्ता छन् केहि ‘बोल्ड’ तस्वीर

काठमाडौं । बलिउड अभिनेत्री अनुष्का शर्मा नयाँ वेब कन्ट्याक्टलाई लिएर चर्चामा छिन् ।

सोसल मिडियामा पनि उनको विभिन्न बोल्ड तस्वीरले चर्चा बटुलिरहेकी छन् ।

उनले म्यागेजिनको लागि यो फोटोशुट गराएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

इन्टरनेटमा उनका यीनै तस्वीरहरु अहिले भाइरल बनिरहेका छन् ।

एजेन्सीको सहयोगमा

https://www.instagram.com/p/CCco4YpBupc/?utm_source=ig_embed

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?