६ जेष्ठ २०७९, शुक्रवार

Breaking News -राजधानीमा प्रहरी गुण्डा गोली हानाहान, एक जना घाईते

२०७४,आश्विन,६,शुक्रवार १४:०५

0
Shares

काठमाण्डौं, ६असोज ।राजधानीको पेप्सीकोला स्थित मनोहरा पुलमा गोली चलेको छ । महानगरिय प्रहरी अपराध महाशाखाको टोलीले चलाएको गुण्डा अप्रेशनमा गोली लागि एकजना घाईते भएका छन ।अप्रेशन अन्तर्गतको टोली मनोहरा पुगी गुण्डा समुहलाई नियन्त्रणमा लिन खोज्दा प्रहरीलाई नै आक्रमण गरेपछि प्रहरीले जवाफि गोली चलाएको महाशाखा प्रमुख एसएसपि दिवेश लोहनीले लोहनीले बताए ।प्रहरीको गोली लागि रामेश्वर गौतम नामका एक व्यक्ति घाईते भएका छन । घाईते गौतमको दायाँ खुट्टामा गोली लागेको र उनलाई उपचारका लागि वीर अस्पतालमा राखिएको छ । घटनाबारे थप विवरण आउन बाँकि छ ।

प्रकाशित मिति: २०७४,आश्विन,६,शुक्रवार १४:०५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

लमजुङ । जिल्ला प्रहरी कार्यालय लमजुङले डाँका चोरी मुद्दामा फरार रहेका एक जनालाई २२ वर्षपछि पक्राउ गरेको छ । प्रहरीले

धेरै समयदेखि एउटा दृढ चाहनाले कुत्कुत्याइरहेको थियो । हाम्रा घरतिरका मानिसहरू पहिला–पहिला मालिकास्थान जाने भन्थे । खासमा त्यहाँ मालिकास्थान होइन

काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुख पदको उम्मेदवारी दिएका एमालेका उम्मेदवार केशव स्थापितले वडा नम्बर २८ बाट मतदान गर्नेछन् । मतदानका

सिराहा । स्थानीय तह निर्वाचनअन्तर्गत शुक्रबार हुने मतदानका लागि कायम गरिएका मतदानस्थलको सुरक्षा संवेदनशीलताको आधारमा तालिमप्राप्त कुकुरसहितका प्रहरीले सिराहाका विभिन्न

ताजा समाचार

यस्तो छ भरतपुरको पछिल्लो मतगणना अपडेट
 २०७९,जेष्ठ,६,शुक्रवार ०८:४६
नेपालगञ्ज उपमहानगरमा गठबन्धनको जित
 २०७९,जेष्ठ,६,शुक्रवार ०८:४४
आज धेरै क्षेत्रमा वर्षाको सम्भावना
 २०७९,जेष्ठ,६,शुक्रवार ०६:५५
अछामको साँफेबगरमा आज मतदान
 २०७९,जेष्ठ,६,शुक्रवार ०६:२४