सेयर ब्रोकरको पुँजी अब १० करोड

सेयर ब्रोकरको चुक्ता पुँजी न्यूनतम १० करोड बनाउन अर्थ समितिले निर्देशन दिएको छ ।
पुँजी बजार र मुद्रा बजारबारे अध्ययन गर्न सांसद रामकुमारी झाँक्रीको संयोजकत्वमा गठित उपसमितिको अध्यययन प्रतिवेदनको सुझावको आधारमा समितिले उक्त निर्देशन दिएको हो । कान्तिपुर दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?