फेरि बन्द हुँदै सपिङ मल

असार १ गतेदेखि पुनः सञ्चालनमा आएका उपत्यकाका सपिङ मल एक महिना नपुग्दै बन्द हुने अवस्थामा पुगेका छन् ।
मल सञ्चालकले भाडा तिर्न दबाब दिएपछि पसल बन्द गर्न बाध्य भएको व्यवसायीले बताएका छन् ।
कोभिड– महामारीबीच सरकारले लागू गरेको लकडाउन तोड्दै व्यवसायीले पसल खोलेका थिए ।
तर प्यापार हुन नसकेकाले भाडा तिर्न नसक्ने मलस्थित व्यवसायी बताउँछन् ।
सुन्धारास्थित सिभिल मलका १०५ व्यवसायीले शुक्रबार सञ्चालकलाई सटरको साँचो बुझाएका छन् । कान्तिपुर दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?